कल्पना खरेल
प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार १९:२५ कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।
बुधबार साँझ पक्राउ परेका उनीहरुबाट १४ मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।