ताजा अपडेटः

किर्तिपुर-२ खेल मैदानमा भएकाे आजकाे खेलमा सम्झना यूवा क्लब विजयी

किर्तिपुर-२ खेल मैदानमा भएकाे आजकाे खेलमा सम्झना यूवा क्लब विजयी प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार २१:३२

कल्पना खरेल, नवलपरासी । दोस्रो स्मृति कप २०८० 9-A Side खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे आजकाे खेलमा सम्झना युवा क्लब हर्दिया विजयी भएकाे छ ।
पश्चिम नवलपरासीको किर्तिपुर-२ खेल मैदानमा भएकाे आजकाे खेलमा सुनवल -४ एफ सिलाई १ का विरूद्व २ गाेल गर्दै सम्झना युवा क्लब हर्दियालाई विजयी भएकाे हाे ।


आजको खेलमा सम्झाना युबा क्लब हर्दियाका जर्सी नं १० का खेलाडी प्रकाश काउचा म्यान अफ द म्याच घाेषित भएका छन् ।
भोली को खेल नदुवा युवा क्लव सुनवल ३ Vs सनराइज युवा क्लव सुनवल १३ बडेरा बिच प्रतिस्पर्धात्मक खेल हुने आयाेजक समितिले जनाएकाे छ ।
किर्तिपुर यूवा क्लब द्वारा आयाेजित उक्त फुटवल खेलकाे फाइनल मंसिर ३० गते हुनेछ ।



Ads