ताजा अपडेटः
प्रथम जेनीथ कप फुटबल प्रतियोगिता यहीँ पुष १७ गतेदेखि किर्तिपुर ३ खेलमैदानमा 

प्रथम जेनीथ कप फुटबल प्रतियोगिता यहीँ पुष १७ गतेदेखि किर्तिपुर ३ खेलमैदानमा 

पुष १४, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा यहीँ  पु १७ गतेदेखि माघ ३ गतेसम्म प्रथम जेनीथ कप खुल्ला नकआउटका  फुटवल […]

नवलपरासीका डिएफओ पंगेनीमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप

नवलपरासीका डिएफओ पंगेनीमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप

पुष १४ नवलपरासी । डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख(डिएफओ) जीवन पंगेनी माथी महिलालाई दुव्र्यहार गरेको आरोप लागेको छ । […]

२६०८ औ तमु ल्होसार २०८१काे अवसरमा  सुनवलमा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२६०८ औ तमु ल्होसार २०८१काे अवसरमा  सुनवलमा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पुष १२, नवलपरासी । २६०८ औ तमु ल्होसार २०८१ आज शुक्रबार शुभकामना आदान प्रादन गरि  तमु प्रतिष्ठान सभाहल सुनवल ४ […]

वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाद्वारा उपभोक्ता सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाद्वारा उपभोक्ता सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुष १२, नवलपरासी । वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाकाे आयाेजनामा उपभोक्ता सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ […]

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

पुषा ८, नवलपरासी ।  नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी पश्चिम नवलपरासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ […]

1 40 41 42 43 44 236