ताजा अपडेटः

२४ घण्टामा १६ जनामा कोरोना भाइरस सङ्क्रमण

२४ घण्टामा १६ जनामा कोरोना भाइरस सङ्क्रमण प्रकाशित मिति: २ असार २०७९, बिहीबार १९:४२

काठमाण्डाै। पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भने १४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।



Ads