ताजा अपडेटः

विहादि गाँउपालिकाले वर्षे फलफुलको बिरुवा वितरण गर्ने  

विहादि गाँउपालिकाले वर्षे फलफुलको बिरुवा वितरण गर्ने   प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहीबार २१:०३

तिलक पराजुलि, पर्वत।
विहादि गाँउपालिका कृषि विकास शाखा को वाषिर्क स्वीकृत कार्यक्रम अन्तरगत वर्से फलफुल को बिरुवा ७५% अनुदानमा उपलब्ध गराउने भयको छ।

मिति २०७९/०२/१८ गते प्रकाशित सुचना अनुसार निवेदन ,नागरिकता को प्रमाणपत्र प्रतिलिपि १,व्यावसाय दर्ता प्रमाणपत्र समुहदर्ता को प्रमाणपत्र खेति गरिने क्षेत्रफल खुल्ने कागज पेस गरेर ७५% अनुदानमा बिरुवा हरु उपलब्ध गराउने सोही सुचनामा उल्लेख गरियको छ।सुचना प्रकाशित गरियको मिति देखि ७ दिनमा कागजात सहित निवेदन पेसगर्नुपर्ने वेहोरा समेत उसै सुचनामा समावेस गरिएको छ ।



Ads