२२ माघ , सुनवल । तेस्रो स्मृति कप( ९ ए साइड ) खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज भएकाे खेलमा जनशक्ति युवा क्लब सुनवल सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
सुनवल ३ किर्तिपुर २ खेलमैदानमा भएकाे अन्तिम क्वाटरफाइनल खेलमा स्टार युवा क्लब सुनवल १२ भुमहिलाई ट्राईवेकरमा हरउदै जनशक्ति युवा क्लब सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।
आजकाे खेलमा जनशक्ति युवा क्लबका जर्सि नम्बर १७ का खेलाडी सुरज आले म्यान अफ द म्याच घाेषित भएका छन् ।