ताजा अपडेटः

हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती सर्वोच्च परिसरमै ढलिन्

हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती सर्वोच्च परिसरमै ढलिन् प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार १४:३०

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढल्नुभएको छ । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन भारती सर्वोच्च पुग्नुभएको हो। तारेख बुझेर फर्किने क्रममा भारती अदालत परिसरमै ढल्नुभएको थियो । उहाँलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उहाँन्याय माग्दै काठमाडौं आउनुभएको छ। भारतीले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थाल्नुभएको छ ।

गरिएका चेतन मानन्धरकी श्रीमती भारती सर्वोच्च परिसरमै ढलिन्