ताजा अपडेटः

. बिनोद चौधरीको पहलमा टेलिकम टावर सञ्चालनमा आएपछि स्थानियमा खुसीयाली

. बिनोद चौधरीको पहलमा टेलिकम टावर सञ्चालनमा आएपछि स्थानियमा खुसीयाली प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार ०९:१३

नवलपरासी । संघीय सांसद बिनोद चौधरीको बिशेष पहलमा पश्चिम नवलपरासीको सुस्ता ४ मा रहेको नेपाल टेलिकमको टावर सञ्चालन मा आएको छ । टावर स्थापना भएपनि सन्चालनमा आउन नसक्दा १० सौ वर्ष भन्दा अघि त्यहाँ को जनता हरु ले मोबाइलमा नेटवर्क समस्या हुने हुनाले धेरै सास्ती भोग्नु परेको थियो ।
मा. चौधरीको पहलमा नेपाल टेलिकम, नेपाल बिद्युत प्राधिकरण लगायतका आवश्यक सहजीकरण गर्ने निकायमा पहल भएपश्चात उक्त टावर संचालनमा आएको हो । यस अगाबै त्यस क्षेत्रका केही स्थानमा मोवाईल नेकवर्कको समस्या हुदा कती पय स्थानीयले इन्डियन सिम चलाउनु ठूलो विडम्बना रहदै आएको थियो ।
पक्कै पनि अब त्यहाँ को जनता लाई उक्त टावर संचालनमा आएपछि नेपाल टेलिकमको नेटवर्क समस्या बाट निदान मिल्ने भन्दै उक्त कार्यको लागी पहल गर्ने मा. बिनोद चौधरीले स्थानियहले धन्यवाद समेत दिएका छन् । फोटो आवश्यकता अनुसार मा. बिनोद चौधरीको फोटो समेत संलग्न गरेर टावर , आवश्यक पत्र समेत समाबेश गर्ने र फोटोहरु प्रयोग गर्ने ।



Ads