ताजा अपडेटः

धनगढी नजिक गौरीफन्टा नाकामा अबैध रूपमा टेक्सिहरुको मनाेमानि

धनगढी नजिक गौरीफन्टा नाकामा अबैध रूपमा टेक्सिहरुको मनाेमानि प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार १०:०९

प्रदिप न्याैपाने , धनगढी । धनगढि नजिक नेपाल भारत गौरीफन्टा नाकामा भाडाका साना सवारी साधनले मनाेमानी ढङ्गले पैसा असुली गरेकाे पाइएको छ ।

भारतमा रोजगारीका लागि हिडेका नेपाली माथी नै दोब्बर भाडा लिने र जथाभावी दुख दिई सताउने गरेकाे भारती संचारमाध्यम र पत्रिकाले उल्लेख गरेकाे हाे ।

भने यता नेपाल फर्कने नेपालीपनि मनाेमानि भाडा असुलीको शिकार बन्न पुगेका छ्न् ।
बिहान हुन नपाउदै तमाम टेक्सिहरु सिमा नाकामा तैनाथ भई भाडाकाे नाममा मनाेमानि ढङ्गले पैसा लिने गरेकाे पिडितले नाम नखुलाउने सर्तमा दुखेसाे पाेखेकाे नवलपरासी खबरका पत्रकार प्रदिप न्याैपानेले बताउनुभएकाे छ ।

भारतिय हिन्दुस्तान पत्रिकाका अनुसार उता सिमामा खटिएका उत्तर भारतकाे पुलिस समेतकाे मिलिमताेमा दैनिक श्रम मजदूरी गरि पेट पाल्ने नेपालिमाथि यस्ताे अबैध भाडा असुलि गरेकाे पाईएकाे हाे ।



Ads