ताजा अपडेटः

भारतको तामिलनाडु राज्यमा मान्छे मारियाे

भारतको तामिलनाडु राज्यमा मान्छे मारियाे प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार १९:१४

प्रदीप न्यौपाने, धनगढी । भारतको तामिलनाडु राज्यामा एक मानिसको हत्या गरिएको छ जस कारण नेपालीहरुमा त्रास बढीरहेको छ ।

कतिपय नेपालीहरू तामिलनाडु राज्यमा कामदार श्रमिकको रूपमा काम गर्दै आएका छन् ।

नेपालीमाथि मात्र नभई उत्तर भारतीय भाषी माथि पनि त्यस राज्यका गुन्डाधारीहरुले निर्मम तरिकाले हत्या गर्ने गरेकाे डोटीका हर्क देउवाले त्यहाँकाे घटना बारे नवलपरासी खबरका पत्रकार प्रदिप न्याैपानेलाई जानकारी गराउनु भएको छ।

उहाँका अनुसार उनिहरू भन्दा कम ज्याला मजदुरीमा काम गरेकाे आक्रोशमा हत्या गरीएकाे हाे ।

उनिहरूले काम पाउने आफुहरूले काम नपाउने गरेकाे गुनासाे छ ।



Ads