ताजा अपडेटः

चिनमा काेराना भाइरसकाे त्रास पुनह बढ्याे

चिनमा काेराना भाइरसकाे त्रास पुनह बढ्याे प्रकाशित मिति: ८ पुष २०७९, शुक्रबार ०८:५६

प्रदिप न्यौपाने।चीनमा फेरि पनि कोरोना भाइरस तीब्र गतिमा फैलिरहेकाे छ। यतिबेला चीनका अस्पतालहरु काेराेनाका बिरामीले भरिभराउ छन् ।
चीन सरकारले कोरोना भाइरस रोक्न विभिन्न प्रयासहर गरेपनि याे अझेेै नियन्त्रणमा आउन सकेकाे छैन। अहिले सम्म २०० लासलाई अस्पतालमा राखिएको बुझिएकाे छ। तर चीनले भने आफ्नो विवरण दिन चाहेकाे छैन ।
फेरि बिश्व एक पटक चिन्तामा छ । साेहि कारणले चिनमा जिरो कोभीड पोलिसी को बिरोध भयको छ।
उता मसानघामा लासलाई जलाउनीको भिड रोकिएको छैन ।
यता भारत सरकारले चिनमा बढ्दाे काेराेना भाइरसलाई चिन्ताको विषयमा हेरी अनिवार्य माक्सको प्रयोग गर्न कडा निर्देश गरिएको छ ।चीन मा ओमिक्रान को bf.7 र ba.5.2 भेरिएन्टले तबाही मच्चायको छ।
स्राेत:भारतीय मिडिया आजतक



Ads