ताजा अपडेटः

पश्चिम नवलपरासीको सरावलबाट ३४ लाख बराबरको चिनि बरामद

पश्चिम नवलपरासीको सरावलबाट ३४ लाख बराबरको चिनि बरामद प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार १६:०३

परासी। पश्चिम नवलपरासीको सरावलबाट प्रहरीले पिकअप सहित ठुलो मात्रामा चिनि बरामद गरेको छ ।
सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटरबाट खटिएको टोलीले भारतबाट भन्सार छलि ल्याउँदै गरेको २ वटा पिकअप सहित ३४ लाख दुई हजार बराबरको चिनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका ३४ लाख मुल्य बराबरको चिनि र पिकअपलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाईएको प्रहरीेले जनाएको छ ।



Ads