ताजा अपडेटः

वसन्त,रबि,जुनाको “हुन्छ भन ” सार्वजनिक

वसन्त,रबि,जुनाको “हुन्छ भन ” सार्वजनिक प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार ०६:५८

बुटवल। नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै राज गर्न सफल लोकप्रीय गायक वसन्त थापा, रबि कार्की र जुना श्रीषको आवाजमा रहेको  “हुन्छ भन” गित बजारमा सार्बजनिक भएको छ।

लामो समयदेखी नेपाली लोक गित संगितको बजारमा चर्चामा रहेका गायक तथा सर्जक वसन्त थापाको उत्कृष्ट लय तथा नकुल ढकालको शब्द शृजनमा तयार भएको गितमा थापा संगै रबि कार्की र जुना श्रीषको आवाजले झनै फुलमा सुगन्ध थपेको छ ।

लोकप्रीय मोडल दुर्गेश थापा, वसन्त थापा र गिता ढुङ्गानाको अभिनय रहेको गितको भिडियो शिव बिक ले निर्देशन गरेका हुन् ।

भिडियो वसन्त थापाको अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।



Ads