ताजा अपडेटः

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार ०७:४३

काठमाडौ। पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ ।

९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए।उनको बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो ।

जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए ।