कल्पना खरेल
प्रकाशित मिति: ४ मंसिर २०७९, आईतवार १०:१२ चितवन । चितवनमा मतपेटिका जलाउने प्रयास भएको छ ।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गरेको हो ।