ताजा अपडेटः

धनगढीमा दिप प्रजलन

धनगढीमा दिप प्रजलन प्रकाशित मिति: २७ कार्तिक २०७९, आईतवार ०७:२८

धनगढी ।काल गति र अकाल गतिमा ज्यान गुमाउने सम्पुर्ण धनगढी बासीको सम्झनामा दिप प्रजलन भएको छ ।

एम एस एन ग्रुप फर लिभिङ सपोर्ट ले आयोजना गरेको कार्यक्रममा ग्रुप ग्रुपका सम्पुर्ण सदस्यहरु , जनप्रतिनिधि, बुद्धिजीवी ,सामाजिक अभियान्ता, स्थानिय बासिको उपस्तिथि रहेको थियो ।

धनगढीमा अबस्थित युवा हरुको सकृयतामा पार्क मोडमा कार्यक्रम गरिएको थियो । एम एस एन ग्रुप फर लिभिङ सपोर्ट ले वर्षको एक दिन काल वा अकालमा ज्यान गुमाएकाको सम्झनामा दिप प्रजलन गर्दै आएको छ ।



Ads