पर्वत। पर्वतको बिहादी गाउँपालिका वडा २ बर्राचौरमा जन्मिएका उनी अहिले दक्षिण भारतको चेन्नईमा बस्छन् । युक्त बहादुर नेपाली का बाबु सुनिलन नेपालीले हामी सँग कुरा गर्दै उनलेे भने नेपालमा रोजगारी नपाएपछि भारत का विभिन्न ठाउँमा कामको खोजीमा गए तर अन्तिममा दक्षिण भारतको चेन्नईमा काम पाएर काम गरिरहेको छु अहिले मेरो परिवार सबै भारत मा नै छ । आमा सम्झना नेपालिले भारतमा नै रोजगारी गर्नुहुन्छ भने उनका दिदिहरु प्रिया नेपाली र रिया नेपालिले पनि तेहि पढ्दै आएको बताए र आफुलेचेन्नईको एक कम्पनीमा काम गर्दै आएको बताए ।
उनका छोरा बालकयुक्त बहादुर नेपाली बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी माविमा १ कक्षासम्म पढेका थिए तेस्पछि उनिलाई बाबाममिले भारत मा नै लगेर गए अहिले उनी दक्षिण भारत चेन्नईको एक विद्यालयमा कक्षा ८ मा पढाइ गर्दछ्न ।
पछिल्लो समय युक्त बहादुर पढाइ सँगै कराँते र बोक्सिङ खेलबाट पनि दक्षिण भारत चेन्नईका विभिन्न ठाउँमा चर्चा कमाउदै आएका छन् ।