ताजा अपडेटः

घनश्याम खत्रीको शब्द सृजनामा “नाच बरिलै” तिज गित सार्वजनिक

कल्पना खरेल
घनश्याम खत्रीको शब्द सृजनामा “नाच बरिलै” तिज गित सार्वजनिक प्रकाशित मिति: July 28th, 2022

बुटवल।हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन लागि परेका छन।

यसै क्रममा घनश्याम खत्री को शब्द सृजनामा “नाच बरिलै” तिज गित सार्वजनिक भएको छ।घनश्याम खत्री, देवि बस्नेत,राजन बस्नेत, स्मारिका खत्री को आवाजमा रहेको नाच बरिलै गितको लय घनश्याम खत्रीले नै गरेका छन ।

मदन खड्काले छायांकन गरेको भिडियो लाई निर्देशन पनि खडकाले नै गरेका छन ।

घनश्याम खत्रीको अफिसियल युटुब च्यानल बाट बजारमा आएको गितमा अर्जुन सापकोटा,भुवन बिक ,सुस्मिता खत्री, सरिता घले लाई भिडियोमा देख्न सकिन्छ ।




Ads